Thursday, October 28, 2021
spot_img

कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा देशभरमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ र ४ हजार ६८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै १६ जनाको मृत्यु भएको छ ।
बुधबा ३ हजार ८४० जनामा संक्रमण देखिएकोमा आज घटेर ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार