Thursday, October 28, 2021
spot_img

आइतबार घटेको कोरोना संक्रमित आज फेरी ह्वात्तै बढ्यो

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार २० गरी ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन । आइतबार २ हजार २३७ जनामा संक्रमण देखिएकोमा आज बढेर ३ हजार ४२१ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार