Wednesday, December 1, 2021
spot_img

रामचन्द्र पौडेल प्रचण्ड निबास खुमलटारमा, सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका थिए भने कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार