Tuesday, September 28, 2021
spot_img

दर्मिजाको तातोपानी कुण्ड

गलेश्वर, ८ साउन :  म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ स्थित दर्मिजामा रहेको तातोपानी कुण्ड । प्राकृतिकरुपमा तातोपानीको मूल रहेको यस कुण्डलाई गाउँपालिकाले मर्मत गरेर व्यवस्थित बनाएको हो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार