Tuesday, November 30, 2021
spot_img

धनगढीको शिखर टोल डुवानमा

कैलाली, ७ साउन : लगातारको वर्षाले धनगढी उपमहानगरपालिका– २ स्थित शिखर टोलमा डुबानमा परेको घर । वर्षातको पानी निकासको व्यवस्थापनमा भएको कमजोरीका कारण प्रत्येक वर्ष धनगढी आसपासका अधिकांश क्षेत्रहरु डुबानमा पर्ने भएकोले यहाँका स्थानीय समस्यामा पर्ने गरेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार