नगद राशी सहयोग गर्दै इन्द्रेणीका अध्यक्ष कँडेल

सिन्धुपाल्चोक, ६ साउन : विपद्ग्रस्त क्षेत्र मेलम्चीका प्रभावितका लागि रु १८ लाख ३६ हजार सहयोग बुधबार मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्दै । रेडियो मेलम्चीलाई रु ५० हजार र बाढीले घर बगाएका स्थानीय गोपाल दुलालको घर निर्माण गरिदिने भएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार