छात्रवृत्ति प्राप्त गरेकालाई सम्मान

मोरङ, ५ साउन । विराटनगर–९ स्थित ग्रीनल्याण्ड उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ४१ विद्यार्थीहरुलाई मङ्गलबार सम्मानपछि । विद्यालयका विस २०७५ समूहका विद्यार्थीहरुले भारतसहित नेपालका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाअन्तर्गत इन्जिनियरिङ, कृषि, व्यवस्थापनलगायतका सङ्कायमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार