रेयूकाई आँखा अस्पताललाई उपकरण हस्तान्तरण

बनेपा, ५ साउन : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलडाँडामा रहेको मासुनागा आँखा अस्पताललाई ल्याप तथा अप्टिकल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मधु आचार्यलाई उपकरण हस्तान्तरण गर्नुहुँदै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी लगायत ।

समन्वय समिति र बनेपा नगरपालिकाको सहकार्यमा १२ लाख बराबरको उपकरण हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार