पुस्तक वितरणपछि पुस्तकसहित विद्यार्थीहरु

काठमाडौँ, ५ साउन  : विकल्पका लागि आवाज नेपालले काभ्रेपलाञ्चोकको पाँचखालस्थित राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई मङ्गलबार पुस्तक वितरण गरेपछि पुस्तकसहित विद्यार्थीहरु । उक्त विद्यालयका ८५ विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार