गणेशको मूर्ति चोरी

तनहुँ, ५ साउन : तनहुँको म्याग्दे गाउँपालिका–६ मा अवस्थित प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अकलादेवी मन्दिर । मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी  गए राति चोरी भएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार