सिद्धिगणेश माविमा एक शिक्षक एक ल्यापटप

सिन्धुपाल्चोक, ३ साउन: वागमती प्रदेश सरकारको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका– ७, सानोसिरुबारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका २८ शिक्षकलाई ल्यापटप हस्तान्तरण गर्दै वागमतीका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार