ट्रि हाउसमा सर्वसाधारणको भीड

दमौली, ३ साउन : तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा सर्वसाधारणको भीड । हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार