राष्ट्रियगान हिब्रु भाषामा अनुवाद

ओखलढुंगा,१ साउन : नेपालको राष्ट्रियगानको हिब्रु भाषामा अनुवादित प्रति ग्रहण गर्नुहुँदै राष्ट्रियगानका रचनाकार व्याकुल माइला । नेपालको राष्ट्रियगान ‘सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली… हिबु्र भाषामा अनुवाद गरिएको छ ।

नेपालका लागि इजराइलका राजदूत हनान गोर्डर गोल्डबर्गनले नेपाली राष्ट्रियगान हिब्रु भाषामा अनुवाद गरेर रचनाकार माइलालाई हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार