जीप बगाएपछि निकाल्ने प्रयास गरिँदै

तनहुँ १ साउन : व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएपछि डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै । शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार