घाँसबाट मनग्य आम्दानी

देउखुरी २९ असार : अन्न बालीभन्दा घाँसबाट राम्रो आम्दानी हुने भएकाले बिक्रीका लागि घोराही–१७, गैरागाउँका किसानले पालेर राखेको घाँस । एक बिघा जमिनबाट हिउँद र बर्खामा घाँस बिक्री गरेर रु एक लाखभन्दा बढी कमाइ हुने जग्गाधनी बताउँछन्

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार