९ असार २०७८, बुधबार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, ३ जेठ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाँ बढेको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x