२४ बैशाख २०७८, शुक्रबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड-१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।

0
Would love your thoughts, please comment.x
()
x