२३ बैशाख २०७८, बिहीबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आइतबार मात्रै बैठक बसेको थियो । भोलिपल्ट प्रधानमन्त्री ओलीले पुनः बैठक बोलाएका हुन् । तर, बैठकको एजेन्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

0
Would love your thoughts, please comment.x
()
x