२४ बैशाख २०७८, शुक्रबार

लुम्बिनी प्रदेश एमाले सांसद पाण्डेले दिए राजीनामा

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

0
Would love your thoughts, please comment.x
()
x