२३ बैशाख २०७८, बिहीबार

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, १७ वैशाख । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा ८ सय ५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मुल्य आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारेबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x