२३ बैशाख २०७८, बिहीबार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, १६ वैशाख । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x