२३ बैशाख २०७८, बिहीबार

१२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचिसहित)

काठमाडौं, १५ वैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’

उनका अनुसार अरू मुद्धा पनि फिर्ता हुनेछ ।

1.jpg
2.jpg
3.jpg
0
Would love your thoughts, please comment.x
()
x