२४ बैशाख २०७८, शुक्रबार

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं, १५ वैशाख । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई मंगलबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको उनको परिवार स्रोतले जनाएको छ ।

0
Would love your thoughts, please comment.x
()
x