२४ बैशाख २०७८, शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, १५ वैशाख । काठमाडौंमा आज बिहानीपख भूकम्पकको धक्का महशुस गरिएको छ । काठमाडौंको कलंकी केन्द्रविन्दू भई भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । ३.५ रेक्टर स्केल मापन गरिएको छ ।

मध्यरातमा गएको भूकम्पका कारण केही मानिसले मात्र थाहा पाएका थिए ।

0
Would love your thoughts, please comment.x
()
x