२३ बैशाख २०७८, बिहीबार

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं, १३ वैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x