Sunday, September 19, 2021
spot_img

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिएका छन ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा पनि छलफल हुने भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार