Sunday, September 19, 2021
spot_img

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई पनि हटायो

काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ ।

अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको हो ।

राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।

खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार