७ बैशाख २०७८, मंगलवार

२६ उच्च अधिकारीको सरुवा, ८ जिल्लाका सिडिओ फेरिए (सूचिसहित)

काठमाडौं, २६ चैत ।  गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअ सहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् ।

सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ ।

1.jpg
2.jpg
प्रतिक्रिया दिनुहोस