७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं, २९ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस