७ बैशाख २०७८, मंगलवार

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार ११ः५० बजे आयोग पुगेका हुन् ।

आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।

यस्तै, आयोगमा उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस