९ बैशाख २०७८, बिहीबार

कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार हरियाली

काठमाडौं, २६ माघ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार पुरै हरियाली देखिएको छ । सेयर बजार ३६ अंक धेरैले बढेको छ ।

प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।

लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् ।

आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो ।

प्रतिक्रिया दिनुहोस