९ बैशाख २०७८, बिहीबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २१ माघ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस