९ बैशाख २०७८, बिहीबार

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं, २० माघ । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मुल्य भने आज घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस