७ बैशाख २०७८, मंगलवार

कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं, १८ माघ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार थप १ सय ५ जनामा संक्रमण पुष्टि हो ।

पछिल्लो २४ घण्टामा थपिएका १ सय ५ जनासहित देशभर कोरोना संक्रमित हुने कुल संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस