७ बैशाख २०७८, मंगलवार

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक, ३० गते देशभर प्रदर्शन

काठमाडौं, १३ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस