१३ फाल्गुन २०७७, बिहीबार

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं, ११ माघ । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको । आज छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मुल्य भने आज स्थिर छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस