७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, ८ माघ । नेपाली बजारमा सुनचादीको मुल्य बढ्ने क्रम जारी छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस