७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं, ७ माघ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस