२८ चैत्र २०७७, शनिबार

‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरङ्कुश सरकार चाहिँदैन’

काठमाडौं, ३ माघ । संसद विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । डा. गोविन्द केसीसहितका नागरिक अगुवाहरुले शनिबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिधि सभा मार्न पाइँदैन, निरङ्कुश सरकार चाहिँदैन जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन भएका थिए ।

प्रतिक्रिया दिनुहोस