७ बैशाख २०७८, मंगलवार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, २ माघ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेर तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । 
त्यस्तै तेजावी सुन पनि प्रतितोला ४०० रुपैयाँले बढेर तोलाको ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस