९ बैशाख २०७८, बिहीबार

देउवालाई लिएर पर्वतका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादर देउवालाई बोकेर पर्वतका लागि उडेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठसहित पर्वतमा पार्टीको कार्यक्रमका लागि देउवालाई लिएर उडेको हेलिकप्टर मौसमको खराबीका कारण हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकामा आकस्मिक अवतरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस