११ माघ २०७७, आईतवार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, २९ पुुस । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर ९२ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
चाँदी आज तोलामा १० रुपैयाँले बढेर १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस