२ माघ २०७७, शुक्रबार

निर्वाचनका गतिविधि बन्द गर्न माग गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा

काठमाडौं, २७ पुस । निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अधक्ष्यहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन।

निर्वाचन प्रक्रिया अगाडि सुरु गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस