२ माघ २०७७, शुक्रबार

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा थुकेपछि…

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा संवोधनका क्रममा थुकेपछि त्यसको आलोचना सुरु भएको छ।

आफ्नो सम्बोधनको क्रममा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी दिने समयमा प्रधानमन्त्रीले रोष्टममा थुकेका हुन् ।

रोष्टममै थुके पछि अहिले सामाजिक सञ्जालमा प्रधामन्त्रीको आलोचना सुरु भएका छन ।

प्रतिक्रिया दिनुहोस