८ बैशाख २०७८, बुधबार

प्रचण्ड–माधव समूहको सचिवालय बैठक बस्दै

काठमाडौं, २६ पुस । नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताएका छन ।

प्रतिक्रिया दिनुहोस