११ माघ २०७७, आईतवार

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं, २४ पुस । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज बजारमा छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । 
त्यस्तै तेजावी सुन पनि प्रतितोला १०० रुपैया घटेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी आज पनि प्रतितोला १ हजार ३०० सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस