३ माघ २०७७, शनिबार

संसद विघटनसम्बन्धी मुद्दा नहेर्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं, २२ पुस । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् । उनले संसद विघटनसम्बन्धी मुद्दा नहेर्ने घोषणा गर्दै संवैधानिक इजलास छाडेका हुन् ।

यसअघि बहसको क्रममा अधिवक्ताहरुले कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेको भन्दै इजालसमा बस्ने विषयमा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस