११ माघ २०७७, आईतवार

लाइसेन्सको अनलाइन फारम पुनः बन्द

काठमाडौं, २० पुस । सर्भरमा समस्या आएको भन्दे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द भएको छ ।

यायायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस