८ माघ २०७७, बिहीबार

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

काठमाडौं, २० पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ८०० रुपैयाले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ८०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३०० सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस