८ बैशाख २०७८, बुधबार

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २० पुस । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस