मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, २० पुस । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस